दफा ४ख
अन्त:शुल्क दाखिला गर्ने म्याद
(१) यस ऐन बमोजिम असुल भएको अन्त:शुल्क देहाय बमोजिम दाखिला गर्नु पर्नेछ:-
(क) भौतिक नियन्त्रण प्रणालीमा आधारित वस्तुको हकमा त्यस्तो वस्तु निष्काशन गर्दाका बखत
(ख) स्वयं निष्काशन प्रणाली अन्तर्गत उत्पादन तथा बिक्री बितरण हुने वस्तु वा सेवाको हकमा बीजक जारी भएपछिको महिनाको पच्चीस गतेभित्र
(ग) पेठारी हुने वस्तुको हकमा त्यस्तो वस्तु नेपालभित्र प्रवेश गर्दाका बखत
(घ) पैठारी हुने सेवाका हकमा विभागले तोके बमोजिम ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको म्यादभित्र अन्त:शुल्क भुक्तानी नगरेमा भुक्तानी गर्न बाँकी अन्त:शुल्क रकममा प्रति दिन शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले विलम्ब शुल्क लाग्नेछ ।